नेपाल आजको समय | विराटनगर
ताजा समाचार :
बढ्दो लागूऔषध दुर्व्यसन: युवापुस्तामाथि गहिरिँदो संकट, रोकथाम र पुनःस्थापनामा जोड तीन वर्षयता डेंगी संक्रमण घट्दो, मनसुनमा भने जोखिम अझै उच्च भारत : सुरुङ मार्गमा पहिरो जाँदा चार जनाको मृत्यु, १० घाइते पदभार ग्रहण गर्दै त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला ‘थ्रीजी’ सेवा बन्द गर्दै नेपाल टेलिकम र एनसेल नेप्सेका सिइओ चापागाईंको राजीनामा स्वीकृत नेपालमा प्रदर्शनमा आयो पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ फिफा विश्वकप : निलम्बनबाट मुक्ति पाएका बालोगनले अमेरिकालाई जिताउलान् ? पोर्चुगल भर्सेस स्पेनः महाकुम्भमा महाभिडन्त

नेप्सेका सिइओ चापागाईंको राजीनामा स्वीकृत

  • प्रकाशित मिति: Jul 6, 2026
नेप्सेका सिइओ चापागाईंको राजीनामा स्वीकृत फोटो क्याप्सन: नेप्सेका सिइओ चापागाईंको राजीनामा स्वीकृत
ad728

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चूडामणि चापागाईँले दिएको राजिनामा स्वीकृत भएको छ । उनले केही समय अघि दिएको राजीनामा आज (सोमबार) स्वीकृत भएको हो । 

चापागाईँ २०८१ चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सिइओ नियुक्त भएका थिए । उनको राजिनामा स्वीकृत भएसँगै नेप्सेमा नयाँ सिइओको नियुक्ति प्रक्रिया सुरु हुनेछ ।


समाचार अपडेट गर्नुभयो: Khabar24Online

प्रतिकृया दिनुहोस: